FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिका केन्द्रीय पंजीकरण विभागद्वारा सम्मानित |||

धुलिखेल नगरपालिकाले Online प्रणालीको विस्तार/ बैकिङ्ग प्रणालीको अवलम्बन / समग्र रुपमा स्थानीय तहबाट पंजीकरण/ सामाजिक सुरक्षा तर्फ उल्लेखनीय तथा उत्कृष्ट कार्य संचालन गरे अनुरुप, नगरपालिकाको उच्च मूल्यांकन गर्दै केन्द्रीय पंजीकरण विभागद्वारा सम्मान-पत्र सहित सम्मानित हुन सफल भएको छ |||