FAQs Complain Problems

समाचार

सम्पूर्ण धुलिखेल नगरबासी तथा महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध !

धुलिखेल नगरपालिकाको ३२ औं स्थापना दिवस कार्यक्रम 

मिती : २०७४ फाल्गुन ५ गते शनिवार् ! 
स्थान: धुलिखेल नगरपालिकाको भवन !
समय : ११:३०  बजे !

 

कार्यक्रम्को आकर्षण 
१) पूर्व मेयर बेलप्रसाद श्रेष्ठ लाई धुलिखेल रत्न पदक द्वारा समान गर्ने !
२) नगर स्तम्भको सिलान्यास गर्ने ! 
३) प्रत्येक शनिवार नगर सरसफाइ घोषणा ! 
४) निर्वाचित सभासद लाई बधाई !
४) नगरका उत्कृष्ट समाजसेबी, कबि, कृषक, बिद्यालय, शिक्षक, सहकारी, सामाजिक सस्था, बाल क्लब, स्वास्थ्य स्वयमसेवी, पुरस्कार, उधोगी, करदाता, टोलसुधार समिती र स्वास्थ चौकी लाई सम्मान गरिने !
५) नारायण स्थानको श्री ३ जुद्धधारा पुणर्निर्माणको उदघाटन् ! 
६)स्थानीय सास्कृतिक झाकी प्रदर्शन गर्ने ! 
७ ) १० बजे नगर प्रभात फेरी गर्ने !