FAQs Complain Problems

समाचार

स्थानीय सरकारको बित्त व्यवस्था लगायतका बिषयमा जानकारी हासिल गर्नको लागि धुलिखेल नगरपालिकामा आउनुभएका World Bank का Vice President and Auditor General Ms.Anke D'Angelo तथा उहाको टोलिलाई स्वागत गरिंदै !!

स्थानीय सरकारको बित्त व्यवस्था लगायतका बिषयमा जानकारी हासिल गर्नको लागि धुलिखेल नगरपालिकामा आउनुभएका World Bank का Vice President and Auditor General Ms.Anke D'Angelo तथा उहाको टोलि तथा नेपालका लागि World bank का Senior Financial Management Specialist,Country Officer लगायतको टोलि संग छलफल तथा धुलिखेल नगरपालिकाको बित्त व्यवस्था लगायत अर्थ व्यवस्था को बारेमा जानकारी गराउनु हुँदै नगर प्रमुख तथा नगरपालिका संघका अध्यक्ष श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु !!