जनप्रतिनिधिज्यूहरु

Undefined

धुलिखेल नगरपालिकाको वडा नं १० साबिक सरदा बतासे गाउँ विकास समितिका वडा नं १,२,५,६,७,८ मिलेर बनेको छ | यहाको जनसंख्या १४८४ रहेको छ | यस वडाका  वडा अध्यक्ष श्री पुष्पराज राउत हुनुहुन्छ | उहाँ स्थानीय निर्बाचन २०७४ बाट अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | सुन्तला तरकारी र धान यहा उत्पादन हुने बाली हुन् ब्राम्हण,क्षेत्री नेवार दलितहरुको बसोबास रहेको यो क्षेत्रले  कृषि र औधोगिक बस्ति बिकासको सम्भावना बोकेको छ |