FAQs Complain Problems

समाचार

Photo Gallery

मिति २०७२-चैत्र-१४ गते पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका केहि झलकहरु

पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका, पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका, पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका, पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका, पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका

CAC has been formed on 2015 October 7 on Dhulikhel Municipality ward no. 4

CAC formation at ward no. 4

धुलिखेल नगरपालिकाले मिति २०७२-०६-०६ मा आ.व. २०७१/७२ मा सञ्चरेका विभिन्न योजना तथा कार्यक्रमहरुको समिक्षा सम्पन्न भयो। नगरपालिकाका कार्यकारी अधिकृत श्री मिनाक्षी भूर्तेलको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक शाखाका प्रमुख श्री विष्णु कुमार श्रेष्ठ ज्युले न.पा. का आय-व्यय तथा विभिन्न खर्चहरु सम्बन्धी प्रस्तुती दिनुभएको थियो । त्यसै गरि नगरपालिकाले सञ्चाल गरेको विभिन्न योजनाहरुको प्रस्तुती न.पा.का योजना तथा अनुगमन शाखाका प्रमुख श्री बिजय कुमार बडालले गर्नुभएको थियो । नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख श्री श्रीविक्रम ब्याञ्जु ज्युले लक्षित वर्गहरुला लागि सञ्चालन भएका कार्यक्रमहरुको बारेमा बताउनुभएको थियो । न.पा.का सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटनादर्ता तथा गुनासो सम्बन्धी भएका विभिन्न कार्यहरुको बारेमा बताउनुभयो । विभिन्न उपस्थितहरुबाट आएका प्रश्नहरुको उत्तर सम्बन्धित शाखा प्रमुखहरुबाट भएको थियो ।

कार्यक्रम नेपाल नगरपालिका संघका उपाध्यक्ष श्री अशोक ब्याञ्जुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, वडा नागरिक मञ्चका प्रतिनिधिहरु तथा स्थानीय नगरवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

बार्षिक प्रगित समिक्षा कार्यक्रम, बार्षिक प्रगित समिक्षा कार्यक्रम, बार्षिक प्रगित समिक्षा कार्यक्रम, बार्षिक प्रगित समिक्षा कार्यक्रम, बार्षिक प्रगित समिक्षा कार्यक्रम

Pages