संक्षिप्त परिचय

राजधानी देखि  ३०  किमी  पुर्वमा रहेको यस धुलिखेल नगरपाको प्राय अधिकांश भाग   पहाडी  भूभागले ढाकेको छ र मिश्रित जनजातिले बसोबास गरेको यस नगरमा नेवार समूदायको  बाहुल्यता भएको पाईन्छ। पहाडी भूभागले  ओगटेता पनि यहाँ प्राय सबैजसो वडामा खानेपानी , बिजुली र सडकको सुविधा उपलब्ध छ । काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदुषणका कारण यस नगरपालिका क्षेत्र भित्र कहि वर्ष यतादेखि बसोबासको चाप   बढ्न गएको पाईन्छ।   धुलिखेल नगरपालिका सुरुदेखि नै  पर्यटकीय नगरिको रुपमा विकास हुँदै आईरहेको छ । हाल यस नगरपालिकाको वार्ड नं.  ५  को मैनेभीरको डाॉडामा अत्याधुनिक साधन   सम्पन्न धुमखेल सामुदामयि अस्पताल संचालनमा रहेको छ

परामर्शदाताका लागि आशय पत्र आह्वान सम्बन्धी सूचना

प्रथम नगर सभाबाट पारित धुलिखेल नगरपालिकाको लागि आ.व.२०७४/०७५ का लागि वार्षिक नीति,कार्यक्रम तथा बजेट |

 आ.व २०७४/०७५ को लागि प्रथम नगर सभाबाट पारित धुलिखेल नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा वजेट ,बिस्तृत जानकारीका लागि तलको लिंकमा जानुहोस |