FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको स्थापना दिवसको अबसरमा सम्पूर्ण महानुभावहरुलाई हार्दिक आमन्त्रण गर्दछौ |

https://www.youtube.com/watch?v=PwSOXGWKIA8&feature=share

यहि फागुन ५ गते धुलिखेल नगरपालिकाको ३३ औ स्थापना दिवस तथा नागरिक साक्षरता घोषणा कार्यक्रम माननीय सूचना प्रबिधि तथा संचार मन्त्रि गोकुल बास्कोटा ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएकोले सम्पूर्ण नगरवासी,शुभ चिन्तक सुवेक्षुक तथा सम्पूर्ण संघ संस्था एबं सम्बन्धित सबैमा हार्दिक आमन्त्रण गर्दछौ |