FAQs Complain Problems

समाचार

तेस्रो नगरसभा संचालन सम्बन्धमा

मिति २०७५/०३/१० गते हुने धुलिखेल नगरपालिकाको तेस्रो नगरसभाको पहिलो वैठकमा उपस्थित भई वैठकका गतिविधि अवलोकन गर्न ईच्छुक नगरवासीहरुले  मिति २०७५/०३/०८ गते शुक्रवार दिउँसो २:०० बजे सम्म आफ्नो नाम नगरपालिकाको सम्पर्क नं. ०११-४९०३३०, ईमेल (info.dhulikhel@gmail.com) तथा फेसबुक पेज मार्फत टिपाउनु हुन जानकारी गराईन्छ| पूर्व जानकारी विना सभामा भाग लिन पाईने छैन |