FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको आयोजनामा "स्वच्छ वायु स्वस्थ जिवन"भन्ने मुल नाराको साथ आज जुन ५ विश्व वातावरण दिवसको अबसरमा धु.न.पा.११ फसकोटमा नगर प्रमुख, उप प्रमुख,वडा अध्यक्ष,डिभिजन बन कार्यलयको प्रमुख,जनप्रतिनिधि ,सामुदायिक वन उ.स.लगायतबाट बृक्षारोपण गरि मनाईदै !!