FAQs Complain Problems

समाचार

CTEVT र धुलिखेल नगरपालिकाको सहकार्यमा धुलिखेल नगरपालिका वडा नं ४ मा ३९० घण्टे सिलाई प्रशिक्षण तालिमको सुभारम्भ तथा धुलिखेल नगरपालिकाको सहयोग र युथ भ्वाइस नेपाल फाउन्डेसन को आयोजनामा ३ दिने साबुन बनाउने तालिम को समापन !!

CTEVT र धुलिखेल नगरपालिकाको सहकार्यमा धुलिखेल नगरपालिका वडा नं ४ मा ३९० घण्टे सिलाई प्रशिक्षण तालिमको सुभारम्भ तथा धुलिखेल नगरपालिकाको सहयोग र युथ भ्वाइस नेपाल फाउन्डेसन को आयोजनामा ३ दिने साबुन बनाउने तालिम को समापन तथा प्रशिक्षार्थी हँरुलाई प्रमाणपत्र प्रदान गर्नु हुँदै धुलिखेल नगरपालिकाका उप प्रमुख बिमला शर्मा चौलागाईं !!