FAQs Complain Problems

समाचार

International Development Research center (IDRC) Canada बाट धुलिखेल नगरपालिकामा आएको टोलिलाई धुलिखेल नगरपालिकाद्वारा स्वागत !!

International Development Research center (IDRC) Canada बाट धुलिखेल नगरपालिकामा आएको टोलिलाई धुलिखेल नगरपालिकाद्वारा स्वागत तथा नगरले पानी ब्यबस्थापनको क्षेत्रमा SIAS संग मिलेर गरेका विभिन्न कामहरुको प्रगति र अवस्थाको बारेमा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रम !!!