सूचना तथा समाचार

ग्रिन आई नेपाल र धुलिखेल नगरपालिका विचको सम्झौता

धुलिखेल नगरपालिकाका भुमिहिन, दलित, बिपन्न, निम्न र निम्न मध्ययम बर्गका लाभग्राहिका घर नेपाल सरकारको राष्ट्रिय पुननिर्माण प्रधिकरणको मापदण्ड अनुसार पुननिर्माण गर्न गराउन सहयोग गर्ने सम्बन्धी ग्रीन आइ नेपाल र धुलिखेल नगरपालिका बीचको सम्झौता कार्यक्रम
मिति: २०७४/०५/०५

आ.व.०७४/०७५ को लागि मौजुदा सुचीको अभिलेख दर्ता पुस्तिका

आ.व.२०७४/०७५ को लागि कार्यालयलाई आवश्यक पर्ने मालसामान  खरिद तथा मर्मत सम्भार आदी विविध कार्यका लागि नियमानुसार प्राप्त भएका सप्लायर्सहरुको  विवरण सुचिकृत गरिएको र उक्त विवरण तलको लिंकमा गई हेर्न सकिनेछ |

राजश्व तथा लेखाका सफ्टवयरहरुको सन्चालन सम्बन्धी ३ दिने तालिम कार्यक्रम

धुलिखेल नगरपालिकामा मिति २०७४/०४/२८ देखि २०७४/०४/३० गते सम्म राजश्व तथा लेखाका सफ्टवयर सन्चालन सम्बन्धी तालिम यस नगरपालिकाका सम्पूर्ण वडाका वडा सचिव तथा सहायक कर्मचारीहरुलाई प्रदान गरिदै  |

नगर कार्यपालिका तथा वडाकार्यालय बन्द हुने सूचना |

गाईजात्रा पर्वको दिन मिति :२०७४/०४/२४ गतेका दिन यस धुलिखेल नगरपालिका अन्तर्गत नगर कार्यपालिका र मातहतका वडा कार्यालयहरु बन्द रहने व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

Pages