FAQs Complain Problems

समाचार

बिज्ञापन कर उठाउने सम्बन्धी प्रस्ताव आव्हानको सूचना ।

धुलिखेल नगरपालिका कार्यालय

धुलिखेल, काभ्रे

धुलिखेल नगरपालिका क्षेत्र भित्र बिज्ञापन कर उठाउने सम्बन्धी प्रस्ताव आव्हानको सूचना ।

 

(प्रथम पटक प्रकाशित मितिः ०७२/०६/२० गते)

 

                यस नगरपालिका क्षेत्रभित्रका उल्लेखित क्षेत्रहरुमा बिज्ञापन कर नगर परिषदले तोकिदिएको दररेटमा  बिज्ञापन कर उठाई नगरपालिकाको आय स्तरमा सुधार गर्न सार्वजनिक निजी साझेदारी अवधारण अनुरुप कर उठाउनुपर्ने भएकोले उक्त बिज्ञापन कर उठाए बापत नगरपालिकालाई वार्षिक रुपमा के कति रकम उपलब्ध गराउन सकिने हो सो समेत स्पष्ट रुपमा खुलाई यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिनभित्र कार्यालय समयमा खरिद तथा दर्ता शिलबन्दी प्रस्ताव बुझाउनु हुन यस न पा.को मिति २०७२।०४।०१ कोनिर्णयानुसार सूचिकृतहरु बाट प्रस्ताव आव्हान गरी यो सूचना प्रकाशित गरिएको छ । प्रस्ताव फाराम न.पा. को राजस्व उपशाखामा रु ३२५।– (तीन सय पच्चिस) तिरी प्राप्त गर्न सकिने छ ।