FAQs Complain Problems

समाचार

नगर परिषद सम्बन्धी सूचना

श्री सम्पूर्ण नगरवासीहरु ,

विषय :- २८ औ नगर परिषद सम्बन्धमा |

उपरोक्त सम्बन्धमा यस धुलिखेल नगरपालिकाको २८ औ नगर परिषदको वार्षिक नीति कार्यक्रम तथा वजेट सार्वजनिकीकरण समारोह निम्न स्थान , मिति र समयमा हुने भएकोले यहाको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ |
कार्यक्रम
मिति :-२०७२/०९/२६
समय :-१२.०० वजे