फोटो ग्यालरी

कार्यक्रम सञ्चालन मिति - २०७३-०८-२४

बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३

निजामती सेवा दिवस २०७३ को उपलक्ष्यमा धुलिखेल नगरपालिकाले वडा सचिव श्री रामशरण हुमागाईंलाई उत्कृष्ट कर्मचारी घोषणा गरेको छ । भदौ २२ गते धुलिखेल नगरपालिकाको सभाकक्षमा आयोजित कायृक्रममा कार्यकारी अधिकृत श्री विनोद भट्टराईले हुमागाईंलाई टीका र फूलको गुच्छाले सम्मान गर्नुभयो । दिवसका संयोजक एवं काभ्रेका प्रजिअ बालकृष्ण पन्थीले दोसलला ओढाउँदै सम्मान गर्नुभयो । समस्त नगरपालिका परिवारको तर्फबाट वडा सचिव हुमागाईंलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु

वडा नं. ६, सेतिदेवी नागरिक सचेतना केन्द्र द्वारा सञ्चालन गरिएको सरसफाई तथा वृक्षारोपण कार्यक्रमका केही झलकहरु

वृक्षारोपण तथा सरसफाई कार्यक्रम वडा नं. ६, वृक्षारोपण तथा सरसफाई कार्यक्रम वडा नं. ६, वृक्षारोपण तथा सरसफाई कार्यक्रम वडा नं. ६, वृक्षारोपण तथा सरसफाई कार्यक्रम वडा नं. ६, वृक्षारोपण तथा सरसफाई कार्यक्रम वडा नं. ६, वृक्षारोपण तथा सरसफाई कार्यक्रम वडा नं. ६

Pages