फोटो ग्यालरी

लक्षित वर्गको कार्यक्रम अन्तर्गत उपेक्षित वर्गको उत्थानको लागि २ दिने (ज्येष्ठ ३२ देखि असार १ सम्म) नेतृत्व विकास तालिम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन सामुदायिक विकास मञ्च, धुलिखेल-६ काभ्रे द्वारा भएको हो ।

उपेक्षित वर्गका लागि नेतृत्व विकास तालिम, उपेक्षित वर्गका लागि नेतृत्व विकास तालिम, उपेक्षित वर्गका लागि नेतृत्व विकास तालिम

तालिम सञ्चालित मिति २०७३-०२-२५ गते

गुनासो सुनुवाई व्यवस्थापन तालिम, गुनासो सुनुवाई व्यवस्थापन तालिम, गुनासो सुनुवाई व्यवस्थापन तालिम, गुनासो सुनुवाई व्यवस्थापन तालिम

मिति २०७३-०२-२४ गते सोमबार

हजार सिँडी सरसफाई कार्यक्रम, हजार सिँडी सरसफाई कार्यक्रम, हजार सिँडी सरसफाई कार्यक्रम, हजार सिँडी सरसफाई कार्यक्रम

सञ्चालित मिति २०७३-०२-२२ गते शनिवार

लैङ्गिग समानता तथा सामाजिक समावेशीकरण अभिमुखीकरण तालिम, लैङ्गिग समानता तथा सामाजिक समावेशीकरण अभिमुखीकरण तालिम, लैङ्गिग समानता तथा सामाजिक समावेशीकरण अभिमुखीकरण तालिम

मिति २०७२-चैत्र-१४ गते पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका केहि झलकहरु

पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका, पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका, पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका, पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका, पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका

मिति २०७२-०६-१९ गते धुलिखेल नगरपालिका वडा नं. ४ मा नागरिक सचेतना केन्द्रको गठन भएको छ ।

वडा नं. ४ को नागरिक सचेतना केन्द्र गठन

करिब १ बर्ष १३ दिन धुलिखेल नगरपालिकाको कार्यकारी पदको कार्य सफलता पुर्वक सम्पन्न गरेर आज श्री कार्यकारी अधिकृत श्री मिनाक्षी भूर्तेलको बिदाइ कार्यक्रम समापन भयो छ । सो कार्यकाल वहाले अत्यन्तै कुशल्तपुर्वक एवम जिम्मेवारी पुर्वक रूपमा सम्पन्न भएको र एउटा सफल एवम कुशल नेतृत्वको रूपमा वहालाइ धुलिखेल नगरपालिकाले सदैव सम्झनेछ....सोही समारोहमा स्थनिय पञ्जिकाधिकरी श्री सरस्वती दाहालको पनि बिदाइ भएको थियो । साथै नया कार्यकारी अधिकृत विश्व मरासिनि सरको पनि स्वागत कार्यक्रम सम्पन्न भएको भएको थियो ।

, विदाई तथा स्वागत कार्यक्रम, विदाई तथा स्वागत कार्यक्रम, विदाई तथा स्वागत कार्यक्रम

Pages