वडा नं ११

पर्यटकीय नगर धुलिखेल नगरपालिकाको वडा नं ११ साबिक पात्लेखेत गाउँ विकास समितिका सबै ९ वडा हरु मिलेर बनेको छ | यहाको जनसंख्या ४१९२ रहेको छ | श्री बिष्णु धिताल यहाँका वडा अध्यक्ष हुनुहुन्छ | उहाँ स्थानीय निर्बाचन २०७४ बाट अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | दुध तरकारी फलफुल र पर्यटन यहाँको मुख्य बिशेषता भएको यो वडा धुलिखेल नगरको सबै भन्दा ठुलो वडा हो |

Population: 
४१९२
Ward Contact Number: 
011-6911460