FAQs Complain Problems

समाचार

वडा नं ८

धुलिखेल नगरपालिकाको वडा नं ८ साबिक धुलिखेल नगरपालिका १ र १३ मिलेर बनेको छ | यहाँको जनसंख्या ३७३९ रहेको छ | यस वडाका अध्यक्ष श्री बिनोद गौतम हुनुहुन्छ | उहाँ स्थानीय निर्बाचन २०७९ बाट अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | कृषि, पर्यटन,र पहाडी बस्तीको रुपमा रहेको यो वडामा पृथीवीनारायण शाहले नेपाल एकीकरणगर्दा सेना स्थापना गर्नुको साथै कालिदेविको स्थापना गरेका थिय | यहाँ हजार सिढी र भगवान गौतम बुद्दको मन्दिर रहेको छ |

Population: 
३१२३
Ward Contact Number: 
011-491130
Weight: 
0