FAQs Complain Problems

समाचार

वडा नं ९

धुलिखेल नगरपालिकाको वडा नं ९  साबिक काभ्रे नित्यचंडेश्वोरी गाउँ विकास समिति  र साबिक धुलिखेल नगरपालिकाका १०,११,१२ मिलेर बनेको छ | यहाको जनसंख्या ३३४३ रहेको छ | यस वडाका निर्बाचित जनप्रतिनिधि (वडा अध्यक्ष ) बद्रि प्रसाद हुमागाईं हुनुहुन्छ | उहाँ स्थानीय निर्बाचन २०७९ बाट अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | एतिहासिक काभ्रेपलान्चोक जिल्लाको नामकरण यहीं बाट भएको हो | बिपी राजमार्ग प्रमुखरुपमा जोडिएको र  पर्यावरणीय दृष्टिकोण बाट सुन्दर बस्तीको रुपमा रहेको यो बस्ति ब्यबसायिक कृषि मा आधारित रहेको छ |

Population: 
२८९८
Ward Contact Number: 
011-685702
Weight: 
0