FAQs Complain Problems

समाचार

Friday, October 25, 2024 - 14:23

धुलिखेल नगरपालिकाका उप-प्रमुख ज्यू, सम्पूर्ण स्वास्थ्यकर्मी ज्यू ,वड़ा अध्यक्ष ज्यूहरु COVID -१९ Surveillance system को बारेमा जानकारी लिनुहुदै !!!

धुलिखेल नगरपालिकाका उप-प्रमुख ज्यू, सम्पूर्ण स्वास्थ्यकर्मी ज्यू वड़ा अध्यक्ष ज्यूहरु COVID -१९ Surveillance system को बारेमा जानकारी लिनुहुदै । काभ्रेपलान्चोक जिल्लामा COVID -१९ Surveillance system लागु भइसकेको छ ।यसको लागि धुलिखेल अस्पतालले चिकित्सक हरु उपलब्ध गरि सहयोग गरेको छ | यसलाई तलको लिंकमा गएर आफ्नो मोबाइलमा डाउनलोड गरि आफ्नो कोरोना परिक्षण गरि रजिस्टर गर्न सक्नुहुने केहि समस्या भएमा तलको Youtube लिंक बाट थप जानकारी लिन सक्नुहुने छ |
Apps Link:
https://play.google.com/store/apps/details…
youtube Link:
https://bit.ly/3542Lrk