FAQs Complain Problems

समाचार

नगर प्रमुख ज्यू को अध्यक्षता तथा नगर उप प्रमुख ज्यूको समउपस्थितिमा प्र.अ बैठक नगर सभाहलमा संचालन हुँदै !!

धुलिखेल नगरपालिकामा संचालित सामुदायिक बिद्यालयहरुमा COVID-19 बाट सिर्जित परिस्स्थितिका कारण सुरु गरिएको बैकल्पिक शिक्षा प्रणाली अन्तर्गत मिति २०७७/३/१ देखि २०७७/४/१२ गते सम्म बिद्यालयबाट भए गरिएका क्रियाकलाप र उक्त क्रियाकलाप
संचालन गर्दा आइपरेका चुनौती लगायतका बिषयमा छलफल गर्न नगर प्रमुख ज्यू को अध्यक्षता तथा नगर उप प्रमुख ज्यूको समउपस्थितिमा प्र.अ बैठक नगर सभाहलमा संचालन हुँदै !!