FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

काठमाडौँ उपत्यकाको वायु प्रदुषण व्यवस्थापनका बिषयमा उपत्यकाका स्थानीय सरकारका प्रतिनिधिहरुसँग गोष्ठी" बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुंदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु ज्यू !!

स्वास्थ तथा जनसंख्या मन्त्रालय (MoHP), वातावरण बिभाग (DoE), विश्व स्वास्थ्य संगठन (WHO), नेपाल नगरपालिका संघ (MuAN), र स्वच्छ उर्जा नेपाल (CEN) को संयुक्त आयोजनामा "काठमाडौँ उपत्यकाको वायु प्रदुषण व्यवस्थापनका बिषयमा उपत्यकाका स्थानीय सरकारका प्रतिनिधिहरुसँग गोष्ठी" बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुंदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु ज्यू !!