FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

लैंगिक हिंसा नगरी समान व्यवहार गरौ महिला पुरुष दुवै यो हिंसामा नपरौ भन्ने धुलिखेल नगरको नारा सहित आयोजित लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान २०२० सुभारम्भ कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!

अन्तरास्ट्रिय महिला हिंसा बिरुद्दको दिवसको अवसरमा हिंसा अन्त्यको प्रतिबद्धता:व्यक्ति समाज र सबैको ऐक्येबद्दता भन्ने राष्ट्रिय नाराका साथमा लैंगिक हिंसा नगरी समान व्यवहार गरौ महिला पुरुष दुवै यो हिंसामा नपरौ भन्ने धुलिखेल नगरको नारा सहित आयोजित लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान २०२० सुभारम्भ कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!