FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिका, नेपाल नगरपालिका संघ ,पुननिर्माण प्राधिकरण र नगर विकास कोषको सहकार्यमा धुलिखेलको पुरानो बस्तीहरु लाइ पुरानै मौलिक शैलीमा पुन:निर्माण गर्न तथा पुराना सम्पदाको संरक्षण र सम्बर्धन गर्न आयोजित अन्तरक्रिया कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !

धुलिखेल नगरपालिका, नेपाल नगरपालिका संघ ,पुननिर्माण प्राधिकरण र नगर विकास कोषको सहकार्यमा धुलिखेलको पुरानो बस्तीहरु लाइ पुरानै मौलिक शैलीमा पुन:निर्माण गर्न तथा पुराना सम्पदाको संरक्षण र सम्बर्धन गर्नका लागि आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रम नगर सभाहलमा संचालन हुँदै सो कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु, नगर उप-प्रमुख बिमला शर्मा, पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशील ज्ञवाली,नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा तथा नगरपालिका संघका प्रमुख कार्यकारी निर्देशक कलानिधि देवकोटा ज्यू ,वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु का साथै नगरका बुद्धिजीवि र कर्मचारी ज्यूहरुको सहभागिता रहेको थियो |