FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

Social Welfare Council को कोभिड आपतकालीन सहयोग तथा आइसोलेसन निर्माण कार्यक्रम बाट धुलिखेल नगरपालिकाको कोभिड व्यवस्थापनमा सहयोग गर्न अस्पताल बेड,पिपीई,मास्क,स्यानटाईजर लगायत का स्वास्थ्य सामग्री प्राप्त सो सामग्रीहरु नगर प्रमुख ज्यु लाई हस्तान्तरण हुँदै !