FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकाका ६० बर्ष माथिका जेष्ठ नागरिकहरुको मुख स्वास्थ्य तथा दाँतको समस्या वडा तथा वस्ती स्तरमा समाधानका लागि धुलिखेल अस्पताल संग सहकार्य गर्न धुलिखेल अस्पताल डेन्टल बिभाग संग योजना बैठक सम्पन्न !!