FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

विभिन्न साझेदार संस्था एबं रोटरी क्लब अफ धुलिखेलद्वारा धुलिखेल नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरु लाई वितरण गर्ने प्रयोजनको लागि २५० थान ह्विल चियर नगर प्रमुख ज्यूलाई हस्तान्तरण यसबाट नगरलाई अपाङ्ग मैत्री शहर निर्माणमा सहयोग पुग्नेछ |