FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

नगर कार्यपालिका तथा वडाकार्यालय बन्द हुने सूचना |

गाईजात्रा पर्वको दिन मिति :२०७४/०४/२४ गतेका दिन यस धुलिखेल नगरपालिका अन्तर्गत नगर कार्यपालिका र मातहतका वडा कार्यालयहरु बन्द रहने व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

Supporting Documents: