FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाद्वारा Prof Dr. Jong Kyu Lee र उहाँका Team हरुलाई गरिएको स्वागत कार्यक्रमका केहि तस्विरहरु ||

धुलिखेल नगरपालिकाको शिक्षा, स्वस्थ्य र विनाशकारी भुकम्प २०७२ पश्चात यस न.पा.मा अस्थाई आवास निर्माण तथा दक्षिण कोरीयाका शहरहरुसंग भगिनी सम्बन्ध स्थापनाका लागि समेत महत्वपुर्ण भूमिका खेल्नु हुने दक्षिण कोरियन नागरिक प्रोफेसर डा. जोङ्ग क्यू लिलाई उहाँले पुर्याउँनु भएको योगदानका लागि यस नगरपालिकाबाट आयोजीत सम्मान कार्यक्रम।