FAQs Complain Problems

समाचार

वडा नं २

पर्यटकीय नगर धुलिखेल नगरपालिकाको वडा नं २ साबिक रबिओपी गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ | यहाँको जनसंख्या २६५९ रहेको छ | यस वडाका वडा अध्यक्ष श्री अर्जुन न्यौपाने  हुनुहुन्छ | यो वडा बनेपा नगरपालिका संग सिमाना जोडिएको छ | तामाङ,ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडाको प्रमुख आर्थिक स्रोत  कृषि र  पशुपालन रहेको  छ |

Population: 
२३३५
Ward Contact Number: 
011-691155
Weight: 
0