FAQs Complain Problems

समाचार

Photo Gallery

कार्यक्रम सञ्चालन मिति - २०७३-०८-२४

बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३

निजामती सेवा दिवस २०७३ को उपलक्ष्यमा धुलिखेल नगरपालिकाले वडा सचिव श्री रामशरण हुमागाईंलाई उत्कृष्ट कर्मचारी घोषणा गरेको छ । भदौ २२ गते धुलिखेल नगरपालिकाको सभाकक्षमा आयोजित कायृक्रममा कार्यकारी अधिकृत श्री विनोद भट्टराईले हुमागाईंलाई टीका र फूलको गुच्छाले सम्मान गर्नुभयो । दिवसका संयोजक एवं काभ्रेका प्रजिअ बालकृष्ण पन्थीले दोसलला ओढाउँदै सम्मान गर्नुभयो । समस्त नगरपालिका परिवारको तर्फबाट वडा सचिव हुमागाईंलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

Civil Service Day Celebration, Civil Service Day Celebration, Civil Service Day Celebration, Civil Service Day Celebration, Civil Service Day Celebration, Civil Service Day Celebration, Civil Service Day Celebration

Pages