यस धुलिखेल नगरपालिका नगरकार्यपालिकाको कार्यालय तथा अन्तर्गतका १२ वटा वडा कार्यालयहरुमा ईन्टरनेट जोड्ने कार्य सिलबन्दी दरभाउपत्रद्वारा गराउनु पर्ने भएकोले सम्बन्धित ईच्छुक संस्था/ सप्लायर्सबाट शिलबन्दी दरभाउपत्र आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ |
आ.व.२०७४/०७५ को लागि कार्यालयलाई आवश्यक पर्ने मालसामान खरिद तथा मर्मत सम्भार आदी विविध कार्यका लागि नियमानुसार प्राप्त भएका सप्लायर्सहरुको विवरण सुचिकृत गरिएको र उक्त विवरण तलको लिंकमा गई हेर्न सकिनेछ |