FAQs Complain Problems

समाचार

काठमाडौँ महानगरपालिकाका प्रमुख ज्यू र उप-प्रमुख ज्यूहरुको टोलिद्वारा धुलिखेल नगरपालिकाको भ्रमण एबं धुलिखेल नगरपालिकाले दिगो विकास लक्ष्य ( SDG) लगायत विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरु बारे अनुभब आदानप्रदान !!

काठमाडौँ महानगरपालिकाका प्रमुख ज्यू र उप-प्रमुख ज्यूहरुको टोलिद्वारा धुलिखेल नगरपालिकाको भ्रमण एबं धुलिखेल नगरपालिकाले दिगो विकास लक्ष्य ( SDG) लगायत विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरु बारे अनुभब आदानप्रदानका साथै धुलिखेल नगरपालिका र काठमाडौँ महानगरपालिका बीच शहरी विकासमा साझेदारी गर्ने विषयमा छलफल !!