FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

काभ्रे भ्याली लाई स्मार्ट सिटीको रुपमा विकास गर्नको लागि आयोजित दोस्रो चरणको छलफल कार्यक्रम !!

काभ्रेभ्याली लाई स्मार्ट सिटीको रुपमा विकास गर्ने लक्ष्य अनुरुप "काभ्रे उपत्यकाको सम्बृद्धिको आधार शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,व्यापार र पुर्बाधार भन्ने मूल नाराका साथ धुलिखेल नगरपालिकाका नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्युको संयोजकत्वमा बनेपा पनौती नगरका प्रमुख,तिन वटै नगरका उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने गरि तिनै नगर समेट्ने गरि विभिन्न योजनाहरुको छनोट तथा बृहत छलफल कार्यक्रम !!