FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

कृषि तथा उपभोक्ता हक हित संरक्षण मञ्च (FPCRN) द्वारा आयोजित COVID -19 को अवस्थामा खाध्य बस्तुको आपूर्ति व्यवस्था सहज बनाउने ,बजार अनुगमन गर्ने, उपभोक्ताहरुको हक हित कसरी संरक्षण गर्ने,भन्ने विषयमा आयोजित भर्चुअल बैठकमा सहभागी हुनु हुंदै नगर प्रमुख ज्यू !!

कृषि तथा उपभोक्ता हक हित संरक्षण मञ्च (FPCRN) द्वारा आयोजित COVID -19 को अवस्थामा खाध्य बस्तुको आपूर्ति व्यवस्था सहज बनाउने ,बजार अनुगमन गर्ने, उपभोक्ताहरुको हक हित कसरी संरक्षण गर्ने,भन्ने लगायतका विषयमा आयोजित भर्चुअल बैठक मा सहभागी हुनु हुंदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!