FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

जाईकाको आर्थिक सहयोगमा धुलिखेल नगरपालिकाका ३ वटा वडामा संचालित कृषि परियोजना(SRC CAP) को परियोजना अबधि समाप्त हुन लागेकोहुँदा सो परियोजनाबाट वडाको कृषि क्षेत्रमा भएको उपलब्धि, आगामी दिनमा थप परियोजना संचालन गर्ने,लगायत बिषयमा जाईकाको टोलिसंग छलफल हुँदै !!