FAQs Complain Problems

समाचार

दिसा जन्य लेदो ब्यबस्थापन कार्यका लागि नेपाल नगरपालिका संघ र धुलिखेल नगरपलिका बीच भएको सम्झौता !!

नेपाल नगरपालिका संघको संयोजन तथा United Cities and local Government Asia Pacific (UCLG ASPAC) को सहकार्य एबं वाताबरण तथा जनसंख्या संस्था (एन्फो) को प्राबिधिक सहकार्यमा नेपालका ५ वटा नगरपालिकामा संचालित (Municipalities Network Advocacy on Sanitation in South Asia) परियोजनाको कार्यन्वयन सन्दर्भमा नेपाल नगरपालिका संघ र धुलिखेल नगरपालिका बीच न.पा सभाहलमा भएको समजदारी पत्रमा (MOU) हस्ताक्षर कार्यक्रम !!!