FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको अत्यन्त जरुरी सूचना |

धुलिखेल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय , वडा न.२ का वडा अध्यक्ष स्व. राजन कोइराला ज्युको  असमायिक निधन भएको हुदाँ मृतक प्रति चिर शान्तिको कामना गर्दै  हार्दिक श्रद्दानजलि अर्पण गर्दै  भोलि मिति २०७४/०५/११ गते धुलिखेल नगरपालिका (प्रशासकीय कार्यालय ) तथा  सम्पूर्ण वडा कार्यालयहरु बन्द हुने सूचना जानकारी गराईन्छ  | यसबाट सर्वसाधारण प्रति हुन जाने  असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी छ  |