FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकाको आब २०७७/७८ अन्तर्गत कृषि लाई यन्त्रीकरण गर्दै कृषि उत्पादन वृद्धि गर्न नगर प्रमुख तथा उप-प्रमुख ज्यू द्वारा किसानहरुलाई हाते ट्रयाक्टर ,थ्रेसर,मकै छोडाउने मेसिन,स्प्रेयर लगायतका कृषि सामग्री वितरण गर्नुहुँदै |