FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकाको नवदुर्गा जात्रा सम्बन्धि सूचना !!

यस बर्षको नवदुर्गा भवानी जात्रा २०७५ चैत ४ र ५ गते हुने भएकोले जात्राको समयमा बेलुन,लोला, प्लास्टिक,तथा अन्य चिज बस्तुले हान्ने मादक पदार्थ सेवन गरि जात्रामा आउने पाहुना तथा नगरबासीहरुलाई दुख दिने तथा शान्ति भंग हुने अवस्था आउन नदिन सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ |साथै जात्रा सम्पन्न नभएसम्म बेलुन लोला बिक्रि वितरण बन्द गर्नको लागि सबै ब्यबसायी ,ब्यापारी मा अनुरोध गरिन्छ |
-धुलिखेल नगरपालिका