FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको स्वस्थ शहर निर्माण अभियानमा अर्को थप उपलब्धी सहित भारतिय राजदुतावासद्वारा प्रदान गरिएको रु. ९८ लाख १६ हजार ३ सय १७ रुपैया मुल्यको अत्याधुनिक सुबिधा सहितको टाइप २ एम्बुलेन्स नगरपालिकालाई प्राप्त !!

धुलिखेल नगरपालिकाको स्वस्थ शहर निर्माण अभियानमा अर्को थप उपलब्धी सहित भारतिय राजदुतावासद्वारा प्रदान गरिएको रु. ९८ लाख १६ हजार ३ सय १७ रुपैया मुल्यको अत्याधुनिक सुबिधा सहितको टाइप २ एम्बुलेन्स नगरपालिकालाई प्राप्त भएको छ !! सो मार्फत नगर वासिहरु लाई अत्याधुनिक एम्बुलेन्स सेवा प्राप्त हुनेछ। सो कार्यको लागि नगरपालिका भारतिय राजदुतावास प्रति हार्दिक आभार प्रकट गर्दछ ||