FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस तथा काभ्रेको पहिलो बाल मैत्री नगर घोषणा कार्यक्रम प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्रि श्री प्रदिप ज्ञवाली तथा बिशेष अतिथि पुर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको आतिथ्यतामा सम्पन्न !!

धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस तथा काभ्रेको पहिलो बाल मैत्री नगर घोषणा कार्यक्रम प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्रि श्री प्रदिप ज्ञवाली तथा बिशेष अतिथि पुर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको आतिथ्यतामा सम्पन्न ! सो कार्यक्रममा नगरको समग्र बिकासमा योगदान गर्नुहुने महानुभावहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिनुको साथै नगरद्वारा स्थापना दिवसको अवसरमा प्रकाशित पुस्तकहरु "तस्बिरमा धुलिखेल नगरपालिका", "स्वायत्तता को अभ्यास र अवधारणा","Dhulikhel'sjourney towards water security" नामक पुस्तक बिमोचन सम्पन्न !! कार्यक्रमका केहि झलकहरु !!!