FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकाको ५२ हप्ते सरसफाई अभियान अन्तर्गत छैठौ हप्ता बिपी राजमार्ग KUHS चोक देखि बेईजिंग प्लान सम्मको सरसफाई कार्यक्रम !!

धुलिखेल नगरपालिकाको ५२ हप्ते सरसफाई अभियान अन्तर्गत छैठौ हप्ता बिपी राजमार्ग KUHS चोक देखि बेईजिंग प्लान सम्मको सरसफाई कार्यक्रममा सहभागी भई सरसफाई गर्नु हुँदै नगर उप प्रमुख बिमला कुमारी चौलागाईं शर्मा ज्यु लगायत नेपाली सेनाका जवानहरु,नगरपालिकाका कर्मचारी,जनप्रतिनिधि ,शिक्षक तथा बिद्यार्थीहरु !!