FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकामा यस अघि लगाइएका खोप लगाउन छुटेका लक्षित वर्गका व्यक्तिहरु तथा त्रिविको परिक्षामा सामेल हुने बिद्यार्थीहरु र विदेश जाने भिषा लागेका नागरिकहरुलाई कोभिड १९ बिरुद्दको पहिलो मात्रा (एस्ट्राजेनिका) खोप लगाईदै !!

धुलिखेल नगरपालिकामा यस अघि लगाइएका खोप लगाउन छुटेका लक्षित वर्गका व्यक्तिहरु तथा त्रिविको परिक्षामा सामेल हुने बिद्यार्थीहरु र विदेश जाने भिषा लागेका नागरिकहरुलाई कोभिड १९ बिरुद्दको पहिलो मात्रा (एस्ट्राजेनिका) खोप लगाईदै !नगरमा आजमात्र ४२७७ जनाले खोप प्राप्त गरेका छन | सो क्रममा अनुगमन तथा निरीक्षण गर्नु हुँदै नगर प्रमुख,नगर उप प्रमुख तथा प्र.प्र.अ ज्यू !!