FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाले नगरका विभिन्न महत्वपूर्ण स्थल,चोक तथा मठ मन्दिरहरुमा जडान गरेको CCTV उत्घाटन तथा जिल्ला प्रहरी प्रमुख ज्यू लाई हस्तान्तरण गर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एबं नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!

धुलिखेल नगरपालिकाले नगरका विभिन्न महत्वपूर्ण स्थल,चोक तथा मठ मन्दिरहरुमा जडान गरेको CCTV उत्घाटन तथा जिल्ला प्रहरी प्रमुख ज्यू लाई हस्तान्तरण गर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एबं नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !! यसबाट प्रहरी कार्यालयलाई नगर क्षेत्र भित्रको सुरक्षा व्यवस्थापन मा सहजता तथा विभिन्न गतिबिधिहरुको प्रतक्ष्य निगरानी र अपराध नियन्त्र गर्न उपलब्धिमुलक साबित हुनेछ | सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,धुलिखेल नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत,प्रहरी प्रमुख पत्रकार ज्यूहरु लगायतको उपस्थिति रहेको थियो !!