FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका दलित परिषदद्वारा नयाँ तथा पुराना लघुउद्यमीहरुका लागि उपयुक्त प्रबिधि वितरण एबं गरिब घरधुरी पहिचानका आधारमा इन्डक्सन चुलो,आरन सुधारका सामग्री,लुगा सिलाउने मेसिन,टपरी बनाउने मेसिन लगायतका सामग्री वितरण गर्नु हुँदै नगर प्रमुख ज्यू !!

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (MEDPA) र धुलिखेल नगरपालिका दलित परिषदद्वारा नयाँ तथा पुराना लघुउद्यमीहरुका लागि उपयुक्त प्रबिधि वितरण एबं गरिब घरधुरी पहिचानका आधारमा इन्डक्सन चुलो,आरन सुधारका सामग्री,लुगा सिलाउने मेसिन,टपरी बनाउने मेसिन लगायतका सामग्री वितरण गर्नु हुँदै नगर प्रमुख ज्यू !!