FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिका नगर सभाको छैठौ अधिवेशन (बिधयक अधिवेशन) को दोस्रो बैठक नगर सभाहलमा संचालन हुँदै साथै सो सभाबाट मानपदवी,शिक्षा,नगर प्रहरी संचालन तथा ब्यबस्थापन,यातायात र जलश्रोत गरि पाँच वडा विधयेक पारितभएका छन् !