FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिका नगर सभाको दशौ अधिबेशनको दोस्रो बैठक नगर सभाहलमा सम्पन्न !! सभाद्वारा राजपत्र प्रकाशन सम्बन्धि विधयक २०७८ ,नगरपालिकाको पशु स्वास्थ्य तथा पशु सेवा विधयक, आम संचार विधयेक २०७८ सर्वसम्मत रुपमा पारित !!