FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका भित्रका महत्वपुर्ण स्थान हरुमा CCTV क्यामेरा जडान गर्ने सम्बन्धमा नगरपालिकामा भएको बैठक !!

धुलिखेल नगरपालिका भित्रका महत्वपुर्ण स्थान हरुमा CCTV क्यामेरा जडान गर्ने सम्बन्धमा स्थान ,लागत निर्धारण सम्बन्धमा नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्युको संयोजकत्वमा उपप्रमुख,न.पा प्रमुख प्रशासकिय अधिकृत, प्रहरी उपरीक्षक,प्राबिधिक,वडा अध्यक्ष र सम्बन्धित सरोकारवाला ज्युहरु सहित बसेको बैठक |