FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका वडा नं १० मा निर्माण हुने औधोगिक ग्राम सम्मको पहुँच मार्ग सडक स्तरोन्नति शिलान्यास कार्यक्रम !!

धुलिखेल नगरपालिका वडा नं १० मा निर्माण हुने औधोगिक ग्राम सम्मको पहुँच मार्ग सडक स्तरोन्नति शिलान्यास कार्यक्रम नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ तथा नगर उप-प्रमुख बिमला शर्मा चौलागाईं ज्यूद्वारा सम्पन्न !!सो कार्यक्रममा प्र.प्र.अ,वडा नं १०,९,११,८ का वडा अध्यक्ष ज्यूहरु जनप्रतिनिधि तथा प्राबिधिक ईन्जिनियरहरुको सहभागिता रहेको थियो !! सो क्रममा वडाबासीहरु संग छलफल तथा अन्तरक्रिया गर्नुहुँदै नगर प्रमुख / उप-प्रमुख ज्यू !!